यादवले पठाए अख्तियारलाई चिठी

उपप्रधान एवंम स्वास्थ्यमन्त्री उपेन्द्र यादवले धरान बि.पि कोइराला प्रतिष्ठानमा भएको अनिमितताको बारेमा छानविन गरी कार्वाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र पठाएका छन् । धरानस्थित नेपालकै प्रतिष्ठित बी पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा भएको अनियमितता बारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानविन गरी कार्वाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ । प्रतिष्ठानका उपकुलपति … Continue reading यादवले पठाए अख्तियारलाई चिठी